sidhasewa
मेरो समर्थन
मनबाट | धनबाट

"सिधासेवा" (sidhasewa.com) समाजमा तपाईंलाई हार्दिक स्वागत छ।

सिधासेवाको परिचय (Introduction)

सिधासेवा एउटा जीवनशैली हो। जसको माध्यमद्वारा मौलिक र आत्मनिर्भर समाज बनाउनको निम्ति उत्पादक र उपभोक्ताको बीचमा रहेर साझा चौतारी (व्यवस्थापक) को भूमिका निर्वाह गर्दछ। यो एउटा अनलाइन बजार "मार्केटप्लेस" हो जुन सूचनाको लागि हो।

सिधासेवा (sidhasewa.com) साइट सिधासेवा समाज प्राइभेट लिमिटेडको स्वामित्वमा सञ्चालित छ। जुन मुनाफा वितरण नगर्ने अर्थात् सेवा मुखी संस्था हो। सिधासेवाले अनलाइन बजार अर्थात् विद्युतीय तरङ्गको माध्यमद्वारा शोषण रहित समाज निर्माणको लागि भूमिका निर्वाह गर्दछ।

यदि कुनै पनि कुराहरूको वास्तविक अवस्था थाहा भयो भने जीवनयापनको क्रममा सधैं सही र उत्तम निर्णय लिन सकिन्छ। सिधासेवाले बजारको वास्तविक सूचना (Actual information) सबै माझ पुऱ्याउनको निम्ति उत्पादक र उपभोक्ताको बीचमा सधैं पुलको काम गर्ने गर्दछ।

मानव जीवनका भूमिका:

यी सबै भूमिकाहरूको उद्देश्य सुख, शान्ति र सन्तुष्टि नै हो। आत्मनिर्भर तब हुन्छ जब मानवले न्यायोचित श्रमको वास्तविक मूल्य प्राप्त गर्दछ।

"सिधासेवाद्वारा सभ्य र समृद्ध समाज निर्माणको लागि सबैमा हार्दिक आवाहन"

परिभाषाहरू:

महत्वपूर्ण विचारहरू:

*बजार तपाईंको, विचार तपाईंको, परजीवी बन्ने कि आत्मनिर्भर बन्ने अब पालो तपाईंको?

प्रतिबद्धता (Commitment)

सिधासेवाले कुनै पनि अर्थमा नेपाल र नेपालीहरूको अहित हुने कार्य गर्ने वा गराउने त्यस्ता कुनै पनि विषयहरूको प्रचार प्रसारलाई समर्थन गर्दैन।

Home Feedback Category Add post Profile
Top